Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

पछिल्लो समय गित सँगितमा लागेका शैलीको कोसेली तिज लोकप्रिय गायक लाल सहयात्री परियार यसपटकको तिजमा फरक गीत छम्म छम्म नाच  लिएर वजारमा आएका छन ।नेपालीहरुको महान चाड हरितालिका तिजको रौनक बढ्दै गएसँगै उक्त गित दर्शक तथा स्रोतहरुको जनजिव्रोमा झुण्डिएको छ ।

https://www.youtube.com/watch?v=aUWDmRNmk0U

वास्तविक तिजको आभाष दिलाउने गित बनेको धेरैको प्रतिक्रिया छ । उक्त गितमा लाल सहयात्री परियार स्वरमा सजिएको उक्त गितमा पछिल्लो समयकी चर्चित गायिका  शान्ति श्री परियार सुमधुर स्वर रहेको छ । तिजको मौलिक भावलाई सर्जक तथा गायक सीताराम चौधरीले
 सगित दिनुभएको ।उनका धेरै गित बजारमा छन् । त्यस्तै उक्त गितमा उत्कृष्ट शव्द सर्जक रमेश परियारको  रहेको छ ।उक्त गित उत्पादन तथा बितरन ds media गरेको छ ।
भिडियो हेनको लागि यहा जानुहोश
 https://www.youtube.com/watch?v=aUWDmRNmk0U

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top