Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

सवैको रोजाईमा भवानि विध्यापीठ, फरकशैलिमा अध्यन अध्यापन सुरु गरीएपछि विध्यार्थीको चहल पहल बढ्दै ।
 बैशाख १८, जिल्लाकै पुरानो विध्यालय भवानि विध्यापिठ माविमा आजभोलि निकै चहल पहल देखिन थालेको छ ।  विध्याल मात्रै हैन्न विध्यालयको प्रङगड वरिपरि समेत विध्यार्थीहरुको वाक्लो उपस्थिति देखिन्छ । विध्यालयमा सुरु गरीएको आधारभुत तहमा मन्टेश्वरी कक्षा सञ्चालन, अङग्रेजि माध्यमवाट अध्यन अध्यापन र यस ई ई परीक्षा दियर वसेका व्रिजक्रोश पढ्ने विध्यार्थी र तिनका अभिभावकहरुको उपस्थितिकै कारण विध्यालयमा विध्यार्थीहरुको संख्या वृदि भएको प्रधानध्यापक अर्जुन कुमार रेग्मिको भनाई छ ।  
विध्यालले शैक्षिक सत्र २०७४, ७५ देखि सुरु गरेको अङग्रेजि माध्यमको पठनपाठन, र मन्टेश्वरी कक्षा सञ्चालनकै कारण विध्यालयमा हाल नजिकै रहेका निजि स्कुलका विध्यर्थीहरुको समेत उल्लेख्य मात्रामा सहभागिता वढ्दै जान थालेको विध्यालयले जनाएको छ  ।
परीर्वतन आफै वाट गरौँ र आफै वाट सुरु गरौँ भन्ने नविन सोचका साथ विध्यालयको प्राङगड भित्र वोलिचालिको माध्यम अङग्रेजि हुने र विध्यार्थीहरुलाई गडित, विज्ञान र अङग्रेजिमा टाठो वनाए पछि सवै पक्ष वलियो वन्ने भन्दै शिक्षकहरु समेत सोहि अभियानमा लागेको विध्यालयका विज्ञान संयोज राजेन्द्र रिजालको भनाई छ ।
 
यसै शैक्षिक सत्र देखि विध्यालयमा पारीवारीक तथा आधुनिक शैलिद्धारा आधारभुत तह अन्र्तगत सुरु गरीएको मन्टेश्वरी कक्षाकै कारण पनि भवानि विध्यापिठ माध्यमिक विध्यालय सवै अभिभावकहरुको रोजाईमा परेको हो । विध्यालयमा हाल माध्यममिक तहमा ५ सय २० जना विध्यार्थी रहेका छन भने २८ जना शिक्षक शिक्षिकहरुले अध्यापन गराउदै आएको विध्यालयले जनाएको छ । विध्यालमा प्रयाप्त खेलमैदान हुनु , आधुनिक प्रविधियुक्त पठनपाठन, स्वदेशि तथा विदेशि शैक्षिक विषेशज्ञ वाट समय समयमा विशेष कक्षा सञ्चाल, गरीव, जेहन्दार, दलित तथा फरक क्षमता भएका विध्यार्थीहरुको लागि छात्रावृतिको व्यवस्था लगाएतका सेवाहरुको कारण पनि विध्यालयमा विध्यार्थीहरुको अर्कषण बढेको विध्यालयले जनाएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top