Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5



monkey-750x430कास्की (रुपा गाउँपालिका) – बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।
भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाइृ प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रुपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजेट छुट्याएको छ ।
त्यहाँ मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँभेलाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top