Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

काठमाडौं । दुई तिहाइ मत नपुग्ने भएपछि संविधान संशोधन विधेयकलाई तत्काल मतदानमा नलैजाने निर्णयमा सरकार पुगेको छ । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले संशोधनका लागि सत्तारुढ दलको प्रयास असफल भएपछि सरकार संशोधन प्रक्रियाबाट पछि हटेको लेखेका छन् ।
कर्मचारी विदेश भ्रमणमा रहेको विकृतिलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् । चुनावी अन्तर्घातको विषयलाई पनि केही पत्रिकाले स्थान दिएका छन् ।

x

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top