Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


काठमाडौं, असार २८ – भारतीय पुराना पाँचसय र एक हजारका नोटसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–८ का मानहादुर लामा र काठमाडौंको स्यम्भूका अमित डंगोल छन् । 
उनीहरुले केही समय पहिल्यैदेखि भारतबाट पुराना पाँचसय र हजारका नोट नेपाल ल्याएर ठग्ने गरेको पाइएपछि पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ । 
उनीहरुलाई मंगलबार सिआइबीले काठमाडौंको खुशिबुबाट ४९ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई कारबाहीका लागि राजश्व अनुस्न्धान विभाग पुल्चोक पठाइएको छ । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top