Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


धादिङ, असार २८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–२ सानोगाउँमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सानोगाउँकी ६० वर्षीया मंगली कुमाल छन् ।
बुधबार दिउँसो ना१ज ४२०० नम्बरको बोलेरो जिप ‘ब्याक’ गर्नेक्रममा ठक्कर दिँदा महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top