Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5

। बाग्लुङ नगरपालिका ३ बोक्सेमा गएको पहिरोले खानेपानीको पाइप बगाएपछि बजार क्षेत्रमा करिव १५ दिन पानी नआउने सम्भावन देखिएको छ । बर्खा लाग्दा समेत पर्याप्त पानी वितरण नभएको भनेर उपभोक्ताको गुनासो आईरहँदा अहिले पानीको पुरै आपुर्ति बन्द भएपछि समस्या झन बल्झिएको हो ।11.jpg बाग्लुङ बजारमा खानेपानी वितरणको जिम्मा लिएको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बाग्लुङले पहिरोले खानेपानीको पाईप बगाएपछि बाग्लुङ बजारमा पानीको आपुर्ति ठप्प भएको जनाएको छ । ३५ सय धारो भएको बागलुङ बजारमा ६० हजार जनसंख्या खानेपानीको अभावमा छन् । त्यस ठाउँमा निरन्तर पहिरो खसिरहने भएकाले बैकल्पिक व्यवस्था नगरेसम्म बाग्लुङ बजारमा खानेपानीको समस्या बल्झिरहने देखिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top