Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5


 कुशल सन्चार कर्मी सगै  गायक सन्देश लामिछाने घरको प्ररिथितिले गर्दा लोभि र मेरि जस्तै जोई कशैलाई नपरो भन्नथाले हेरनु होस( भिडियो)

 एउटा परिवार र समाजका  भैरहने झगडा लाई समेटेर तीज गीत बजारमा  लिएर आएका छ्न ।
  नवराज लामिछाने   र  गायाक सन्देश लामिछने र नबिना सुबेदी को आवाज रहेको छ भने सन्जय परियार को लय मा प्रतिक संग्रामी  को शब्द रहेको छ । यश गितको लागि बिशेश सहयोग सु््ुुरज रेगमिले गर्नु भएको छ ।  यस गीत को दृश्य  निर्मान सफल फिल्मस पोखराले  गरेको छ ।

भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस 

zttps://www.youtube.com/watch?v=RoNkYXXPvn8
पोखराको रमणीय स्थान को रुपमा चिनिने लेखनाथ को ढोडबेसीमा छायांकन भएको यस गीतको छायांकन गणेश सापकोटा ले गर्नुभएको छ  यस गीतको निर्देशन म्युजिक एरेन्जर एवम पछिल्लो समयका मेहेनती निर्देशक तारानाथ आचार्य   भएको छ सम्पादन शिब भुर्तेल ले गर्नुभएको हो ,यो छायांकन को ब्यबस्थापन सर्जक दिपक अधिकारि ले गर्नुभएको हो । साथै सन्देश लामिछानेका गितहरु बजार मा लगातार आउदै छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top