Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5



पछिल्लो समय एक पछि अर्को तीज गीतहरु सार्वजनिक भइरहेका छन । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज लक्षीत गीतहरु दैनिक जसो सार्वजनिक हुनेक्रम बढिरहेको छ । यसै अवसरमा चर्चित सर्जक तेजश रेग्मीको पछिल्लो गीत छाता पनि सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भए सँगै रेग्मीले  धेरै आलोचना खेप्नु पर्ने भएको छ कारण हो गीतकोे उत्ताउलो म्युजिक भिडियोले ।
यसो त तीज गीतहरु आमा दिदिबहिनीहरु सँग बसेर हेर्न लाएक हुन छाडे भन्ने गुनासो पछिल्लो समय यस्तै गीतहरुका कारण पुष्टी हुँदै गइरहेको छ ।
तेजश रेग्मी र ज्योती मगरले आवाज दिएको छाता गीतमा शव्द लय तथा गायन ठिकै छ तर गीतको म्युजिक भिडियो भने तीज गीत भन्न लाएक छैन । गीतको बारेमा प्रतिक्रिया माग्न खोज्दा सर्जक रेग्मी केहि बोल्न चाहेनन्
हेर्नुहोस र आँफै मुल्याङकन गर्नुहोस के यस्तो गीतमा यो म्युजिक भिडियो उचित छ 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top