Ahimsabadi radio parbat 103.6mhz


Slider[Style1]

Ahimsabadi radio parbat 103.6mhz

Style3[OneLeft]

Style3[OneRight]

Style4

Style5





बागलुङ जिल्ला जैमिनि नगर पालिका कुश्मी सेरामा स्वाथ्य चौकी प्रमुखहरुको  बार्षिक सेमिनर बैठक सम्पन्न भएको छ ।
आथीक  वर्ष २०७३÷७४ मा स्वाथ्य संस्थाहरुले गरेका क्रियाकलापहरुको लेखाजोखा, तुलना र भावि कार्ययोजन तयार गर्ने उद्देशयले बागलुङ जिल्लाको जैमिनी नगर पालिका र बरेङ गाउपालिका का स्वाथ्यचौकी प्रमुख हरुको बार्षिक सेमिनर गोष्टी बागलुङको कुस्मीशेरामा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा जैमिनी नगरपालिका र बरेङ गाउपालिका अन्तर गतका १४ जना स्वाथ्य  संस्थ्य प्रमुख ६ जना पार्टी प्रमुख र विभिन्न सरकारी तथा गौर सरकारी संघ सस्थाका प्रतिनिधिहरुले सहभागिता रहेको कार्यक्रममा बरेङ गाउपालिकाका स्वास्थ संयोजक पदम पुन,जैमिनी नगरपालिका स्वास्थ संयोजक गोबिन्द प्रसाद शर्माले आर्थिक बर्ष०७४,०७५को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बरेङ गाउपालिकाको अध्यक्ष कृष्ण प्रसाद शर्मा, जिल्ला जनस्वास्थ कार्यलय बाग्लुङका परिवार नियोजनका सुपरभाईजर दिपक सुबेदीले मतव्य राख्नुभएको थियो । जैमिनी नगरपालिकाका मियर इन्द्रराज पौडेलको अध्यक्षता जिल्ला जनस्वाथ्य कार्यलय बागलुङका तथ्याङक सायक घनश्याम सापकोटाको सञ्चालनमा सम्पन्न भएकोे छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:


Top